विदेशमा रहेका नेपालीका लागि महत्वपूर्ण जानकारी | Important Information for Nepali Workers Abroad.

विदेशमा रहेका नेपालीका लागि महत्वपूर्ण जानकारी | Important Information for Nepali Workers Abroad.

Table of Contents

विदेशमा रहेका नेपालीका लागि महत्वपूर्ण जानकारी | Important Information for Nepali Workers Abroad

विदेशमा रहेका नेपालीका लागि महत्वपूर्ण जानकारी
विदेशमा रहेका नेपालीका लागि महत्वपूर्ण जानकारी

विदेशमा रहेका नेपालीका लागि महत्वपूर्ण जानकारी: नेपाल एम्बेसीको ठेगाना र सम्पर्क नम्बर  आजको समयमा धेरै नेपालीहरू रोजगारीको लागि Malaysia, Qatar, United Arab Emirates, Saudi Arabia , Kuwait, Oman, Bahrain, China, India, Bangladesh ,Jordan र युरोपका विभिन्न देशहरूमा काम गर्न गएका छन्। तर सबैको अवस्था राम्रो हुँदैन। केही नेपालीहरूले राम्रो तलब पाउँदैनन्, कसैले अत्यधिक काम गर्नुपर्छ, कसैले कम्पनीले तलब नदिएको समस्या झेलिरहेका हुन्छन्। केही नेपालीहरू illegal (कागजपत्र बिना) बसेका पनि हुन्छन्। विदेशमा रहेका नेपालीका लागि महत्वपूर्ण जानकारी पाउन सकिन्छ। यस्तो अवस्थामा नेपाल सरकारको एम्बेसी (Embassy) विदेशमा रहेका नेपालीहरूको लागि ठूलो सहयोगी संस्था हो। यदि तपाईंलाई समस्या परेको छ भने छिटोभन्दा छिटो नेपाल एम्बेसीमा सम्पर्क गर्नु राम्रो हुन्छ।

एम्बेसीले नेपाली नागरिकलाई निम्न सहयोग गर्न सक्छ:

  • पासपोर्ट सम्बन्धी सेवा

  • जेल वा कानुनी समस्या भएमा सहयोग

  • कम्पनीले तलब नदिएको समस्या

  • घर फर्कन सहयोग

  • दुर्घटना वा आपतकालीन सहायता

त्यसैले विदेशमा रहेका नेपालीहरूले नेपाल एम्बेसीको ठेगाना र फोन नम्बर जानकारी राख्नु अत्यन्त आवश्यक हुन्छ।

विदेशमा रहेका नेपालीका लागि महत्वपूर्ण जानकारी: नेपाल एम्बेसीको ठेगाना र सम्पर्क नम्बर


मलेसियामा नेपाल एम्बेसी (Nepal Embassy in Malaysia)

 

Nepal Embassy in Malaysia
Nepal Embassy in Malaysia


Embassy of Nepal, Kuala Lumpur
Address:
Wisma Paradise (Level 1, 3 and 9)
No. 63 Jalan Ampang
50450 Kuala Lumpur
Malaysia
Phone:
+60-3-5887-3945
+60-3-2388-1935
Hotline:
016-2472777
Email:
eonkualalumpur@mofa.gov.np
Office Time:
Monday – Friday
09:00 AM – 05:00 PM �
my.nepalembassy.gov.np
मलेसियामा धेरै नेपाली कामदारहरू कारखाना, निर्माण तथा सेवा क्षेत्रमा काम गर्छन्। यदि कम्पनीले तलब नदिएको, पासपोर्ट रोकेको वा अन्य समस्या भएमा एम्बेसीमा सम्पर्क गर्न सकिन्छ।


कतारमा नेपाल एम्बेसी (Nepal Embassy in Qatar)

 

Nepal Embassy in Qatar
Nepal Embassy in Qatar


Embassy of Nepal, Doha
Address:
Zone No. 56
Rawdat Umm Al-Theyab Street
Street No. 681
Abu Hamour Area (Ain Khaled)
Doha, Qatar
Phone:
+974-4467-5681
+974-4467-5683
+974-4417-1962
Email:
eondoha@mofa.gov.np
consular.doha@mofa.gov.np �
qa.nepalembassy.gov.np
कतारमा धेरै नेपालीहरू निर्माण, सुरक्षा तथा सेवा क्षेत्रमा काम गर्छन्। यदि कुनै नेपाली कामदार समस्यामा परेमा एम्बेसीले कानुनी र प्रशासनिक सहयोग उपलब्ध गराउँछ।

 

विदेशमा काम गर्न जाने नेपालीहरूले धेरै कुरा पहिले नै थाहा पाउनु आवश्यक हुन्छ।
जस्तै पासपोर्ट सुरक्षित राख्ने, आफ्नो अधिकार बुझ्ने, परिवारसँग सम्पर्क राख्ने आदि।
यस बारेमा विस्तृत जानकारी यहाँ पढ्न सक्नुहुन्छ 👉


विदेशमा काम गर्ने नेपालीले थाहा पाउनै पर्ने 10 महत्वपूर्ण कुरा (Full Guide 2026)


UAE (दुबई / अबुधाबी) मा नेपाल एम्बेसी |Nepal Embassy  in UAE

Nepal Embassy  in UAE
Nepal Embassy  in UAE


Embassy of Nepal, Abu Dhabi
Address:
Embassy of Nepal
Abu Dhabi
United Arab Emirates
Phone:
+971-2-634-4767
Email:
nepalembassyuae@mofa.gov.np
UAE मा धेरै नेपालीहरू होटल, सुरक्षा, ड्राइभर तथा कम्पनीहरूमा काम गर्छन्। यदि कामदारलाई कम्पनीले तलब नदिएको, पासपोर्ट रोकेको वा अन्य समस्या आएको छ भने एम्बेसीमा सम्पर्क गर्न सकिन्छ।


साउदी अरबमा नेपाल एम्बेसी |Saudi Arabia Embassy of Nepal

 

Saudi Arabia Embassy of Nepal
Saudi Arabia Embassy of Nepal


Embassy of Nepal, Riyadh
Address:
Diplomatic Quarter
Riyadh
Saudi Arabia
Phone:
+966-11-480-0899
Email:
eonriyadh@mofa.gov.np
साउदी अरबमा नेपाली कामदारहरू निर्माण, घरेलु काम तथा औद्योगिक क्षेत्रमा काम गर्छन्। समस्या आएमा एम्बेसीले सहयोग गर्न सक्छ।

 

👉 विदेश जानु अघि कम्पनीको जानकारी बुझ्नु धेरै महत्वपूर्ण हुन्छ।
यस बारेमा विस्तृत जानकारी यहाँ पढ्न सक्नुहुन्छ:


विदेशी कम्पनी विवरण कसरी जाँच गर्ने?

 

कुवेतमा नेपाल एम्बेसी |Nepal Embassy  in kuwait


Embassy of Nepal – Kuwait
Address:
Block 19, Street 103, House No. 26
Mishref Area
Kuwait
Phone:
+965 2537 4016
+965 2537 4017
Email:
eonkuwait@mofa.gov.np
Kuwait मा धेरै नेपाली कामदारहरू घरेलु काम, निर्माण तथा कम्पनी क्षेत्रमा काम गर्छन्। यदि कुनै समस्या आएमा नेपाल एम्बेसीमा सम्पर्क गर्न सकिन्छ।


ओमान मा नेपाल एम्बेसी |Nepal Embassy  in kuwait


Embassy of Nepal – Muscat, Oman
Address:
Villa No. 2570
Way No. 3035
Shatti Al Qurum
Muscat, Oman
Phone:
+968 2460 1015
Email:
eonmuscat@mofa.gov.np
Oman मा नेपालीहरू construction, driving, hotel तथा company sector मा काम गरिरहेका छन्।


Bahrain मा नेपाल एम्बेसी |Bahrain Embassy of Nepal 


Embassy of Nepal – Manama, Bahrain
Address:
Villa No. 1320
Road 3226
Block 332
Mahooz Area
Manama, Bahrain
Phone:
+973 1772 1991
Email:
eonbahrain@mofa.gov.np
Bahrain मा काम गर्ने नेपालीहरूले समस्या परेमा नेपाल एम्बेसीबाट सहयोग पाउन सक्छन्।

 

चीन मा नेपाल एम्बेसी |Nepal Embassy  in china


Embassy of Nepal – Beijing, China
Address:
No. 1 Xi Liu Jie
San Li Tun
Beijing 100600
China
Phone:
+86 10 6532 1795
Email:
eonbeijing@mofa.gov.np
China मा नेपाल एम्बेसीले विद्यार्थी, व्यवसायी तथा कामदार नेपालीहरूलाई सेवा प्रदान गर्छ।

 

👉 धेरै नेपालीहरू illegal भएर विदेशमा बसिरहेका हुन्छन्।
यदि तपाईं पनि यस्तो समस्यामा हुनुहुन्छ भने यहाँ पढ्नुहोस्:


Illegal भएर बसेको नेपाली कसरी नेपाल फर्किन सक्छ?

 
India मा नेपाल एम्बेसी |Nepal Embassy  in India


Embassy of Nepal – New Delhi, India
Address:
Barakhamba Road
New Delhi – 110001
India
Phone:
+91 11 2332 7302
Email:
eondelhi@mofa.gov.np
भारतमा लाखौँ नेपालीहरू काम, व्यापार तथा अध्ययनका लागि बसिरहेका छन्। आवश्यक परेमा एम्बेसीमा सम्पर्क गर्न सकिन्छ।

Bangladesh मा नेपाल एम्बेसी | Nepal Embassy  in Bangladesh
 

Embassy of Nepal – Dhaka, Bangladesh
Address:
House No. 9
Road No. 111
Gulshan
Dhaka, Bangladesh
Phone:
+880 2 989 2490
Email:
eondhaka@mofa.gov.np
Bangladesh मा रहेका नेपाली विद्यार्थी तथा कामदारहरूले पनि एम्बेसीबाट सेवा लिन सक्छन्।


Jordan मा नेपाल एम्बेसी |Nepal Embassy  inJordan

 


Embassy of Nepal – Amman, Jordan
Address:
Abdoun Area
Amman
Jordan
Phone:
+962 6 592 3774
Email:
eonamman@mofa.gov.np
Jordan मा धेरै नेपालीहरू garment factory तथा company sector मा काम गर्छन्।

 

👉
यदि तपाईं विदेशमा काम गर्न चाहनुहुन्छ भने सबैभन्दा पहिले कुन देशमा कति तलब हुन्छ भन्ने कुरा थाहा हुनु आवश्यक हुन्छ।
यस बारेमा विस्तृत जानकारी यहाँ पढ्न सक्नुहुन्छ 👉


विदेशमा कति तलब हुन्छ? Top 50 देशको तलब तुलना (2026)


युरोपमा नेपाल एम्बेसी (UK) |United Kingdom Embassy of Nepal


Embassy of Nepal, London
Address:
12A Kensington Palace Gardens
London
United Kingdom
Phone:
+44-20-7229-1594
Email:
eonlondon@mofa.gov.np
युरोपका धेरै नेपाली विद्यार्थी, व्यवसायी तथा कामदारहरू पनि नेपाल एम्बेसीको सेवाबाट लाभ लिन सक्छन्

 

  • विदेशमा समस्या परे के गर्ने?
    यदि तपाईं विदेशमा हुनुहुन्छ र निम्न समस्या आएको छ भने:
    कम्पनीले तलब नदिएको
    पासपोर्ट कम्पनीले राखेको
    illegal भएर बसेको
    कम्पनी छोडेर घर फर्कन चाहेको
    दुर्घटना वा जेल परेको
    त्यस्तो अवस्थामा नेपाल एम्बेसीमा तुरुन्त सम्पर्क गर्नुहोस्।
    एम्बेसीले तपाईंलाई:
    घर फर्कन सहयोग
    कानुनी सहायता
    आवश्यक कागजात
    नेपाली कामदारको उद्धार
    जस्ता सहयोग उपलब्ध गराउन सक्छ।
    महत्वपूर्ण सुझाव
    विदेशमा जाने नेपालीहरूले यी कुराहरू ध्यान दिनुपर्छ:
    1️⃣ वैदेशिक रोजगार विभागबाट अनुमति लिएर मात्र विदेश जानुहोस्।
    2️⃣ पासपोर्ट र कागजपत्र सुरक्षित राख्नुहोस्।
    3️⃣ कम्पनीको contract राम्रोसँग पढ्नुहोस्।
    4️⃣ नेपाल एम्बेसीको फोन नम्बर आफ्नो मोबाइलमा राख्नुहोस्।
    यसले भविष्यमा समस्या आएमा धेरै सहयोग गर्छ।

यस वेबसाइट बैदेशिक कम्पनी विवरण नेपाली मामार्फत तपाईंले विभिन्न देशका कम्पनी, काम, तलब तथा विदेशमा रहेका नेपालीहरूको लागि आवश्यक जानकारी प्राप्त गर्न सक्नुहुन्छ।  (  यस्तो महत्वपूर्ण जानकारीका लागि GlobalCompanyDetails.com नियमित हेर्नुहोस्। )

 

  1. ↩︎